आमाको नामबाट नागरिकता

म्याग्दीको मालिका गाउँपालिका ६ दरवाङमा आयोजित एकीकृत घुम्ती शिविरमा दरवाङकी सोनिया बुढालाई आमाको नामबाट नागरिकता प्रदान गर्दै प्रजिअ लिलाधर अधिकारी । तस्बिर : सन्तोष गौतम